Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ माथि को छलफल आज पनि जारी रह्यो । आज ‘श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय’, ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय’, ‘कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय’, ‘कृषि तथा पशुपन्छी विकास मन्त्रालय’, ‘गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय’, ‘राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय’, ‘प्रधानमन्त्रीको तथा मन्त्रिपरिषद्को कार्यालय’ र ‘राष्ट्रिय…