समाचार Archives | Page 1487 of 8382 | Khabarhub Khabarhub

प्रतिनिधि सभाको सचिवमा पूर्वसचिव अधिकारी सिफारिस

काठमाडौं- सभामुख देवराज घिमिरेले पूर्वसचिव सुरेश अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्तिको लागि सिफारिस गरेका छन् । सभामुख घिमिरेले संविधानको धारा १०६ तथा संघीय संसद्‍का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ३ बमोजिम अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा सिफारिस गरेका हुन् । अधिकारी संखुवासभाको खाँदवारी…