Live on
Your Voice, Your Power
धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको बजेटमा सामुदायिक रेडियोहरूलाई पूर्ण उपेक्षा गरिएको भन्दै सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) सुदूरपश्चिम प्रदेश कार्यसमितिले कडा आपत्ति जनाएको छ । असार १ गते सार्वजनिक बजेटमा सञ्चार क्षेत्र, विशेषतः सामुदायिक रेडियोहरूप्रति कुनै स्पष्ट नीति र कार्यक्रम समावेश नगरेकोप्रति खेद व्यक्त गर्दै संघले यसलाई…