Live on
Your Voice, Your Power
कर्णाली- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले हरित कर्णाली र दिगो वन व्यवस्थापनका लागि वृक्षारोपण गरिएको बताएका छन् । डिभिजन वन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा आजदेखि सुरु गरेको ‘प्रदेश राजधानी हरियाली कार्यक्रम २०८१’ को शुभारम्भ गर्दै उनले प्रकृति संरक्षणका लागि वृक्षारोपण आवश्यक छ भने । उनले भने, 'वृक्ष रोप्ने तर त्यसको हेरचाह, दिगो व्यवस्थापन, संरक्षणमा बेवास्ता…