समाचार Archives | Page 1508 of 8387 | Khabarhub Khabarhub

जैमिनीमा छोरीको जन्मदर्ता गर्दा नगद प्रोत्साहन

गलकोट– जैमिनी नगरपालिकाले ‘जैमिनीको छोरी’ कार्यक्रम अन्तर्गत आगामी आर्थिक वर्षदेखि छोरीको जन्मदर्ता गर्दा दुई हजार पाँच सयको मुद्दती खाता उपहार दिने भएको छ ।  नगरपालिकाले छोरीको सम्मान र उनीहरूको उज्ज्वल आर्थिक भविष्यका लागि जन्मदर्ता गरेपछि मुद्दती खातामा सो रकम जम्मा गर्ने कार्यक्रम ल्याएको नगर उपप्रमुख हरिहर शर्माले बताए।  छोरीको भ्रूणहत्या रोक्न, छोरीप्रतिको सकारात्मक सोचको विकास…