समाचार Archives | Page 153 of 8105 | Khabarhub Khabarhub

पार्टीको झण्डा ओढाएर शास्त्रीलाई देउवाले दिए श्रद्धाञ्जली

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पूर्वउद्योगमन्त्री एवं कांग्रेसका स्वर्गीय नेता ढुण्डिराज शास्त्रीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् ।   सोमबार काठमाडौं निधन भएका शास्त्रीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बुधबार कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । पार्टी कार्यालयमा सभापति देउवा लगायत नेता, कार्यकर्ता, शुभेच्छुकले श्रद्धाञ्जली दिएका थिए । कांग्रेसका नेता,…