समाचार Archives | Page 152 of 8102 | Khabarhub Khabarhub

तीन लाख धरौटीमा छुटे रवीन्द्र मिश्र (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश तारादेवी महर्जनको इजलासले मंगलबार उनलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएकी हुन् । तस्बिरहरू :