समाचार Archives | Page 1531 of 8390 | Khabarhub Khabarhub

पाटन हत्या घटना : भागिरहेको अवस्थामा जंगलबाट थप एकजना पक्राउ

 काठमाडौं–  बैतडीको पाटन नगरपालिका–६ का ४५ वर्षीय विरभान विष्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले आज थप एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  पाटन–६ का २६ वर्षीय आशिष पहरी रहेका छन् । प्रहरी टोलीले भागिरहेको अवस्थामा पाटन–५ कुवापानी जंगलबाट पहरीलाई पक्राउ गरेको प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ नायव निरीक्षक भुपाल थापाले जानकारी दिए।  मृतक विरभानका…