Live on
Your Voice, Your Power
विराटनगर– नेपाली कांग्रेसका नेता तथा पार्टी प्रवक्ता डा. प्रकाश शरण महतले अहिलेकै निर्वाचन प्रणालीबाट कुनै पनि दलको बहुमत नआउने ठोकुवा गरेका छन् । मङ्गलबार कोशी प्रदेशको राजधानी विराटनगरमा बीपी चिन्तन प्रतिष्ठान कोशी प्रदेश समितिले आयोजना गरेको विचार गोष्ठीमा बोल्दै प्रवक्ता महतले अहिले बनेको कांग्रेस–एमाले गठबन्धनले जनतालाई आशा जगाएको जिकिर गरे। उनले संविधान संशोधन गर्दा संविधानबाट…