Khabarhub

हावाहुरीले मकैबालीमा क्षति, किसानलाई भोकमरीको चिन्ता

मान्म- बिहीबार रातिको वर्षासँगै आएको हावाहुरीले यहाँको शुभकालिका गाउँपालिका–१ छाती गाउँका स्थानीयले लगाएको मकैबालीमा क्षति पुगेको छ । हावाहुरीले एक सय ३३ घरधुरीले लगाएको मकैबालीमा क्षति पुगेको हो । पाक्ने बेलाको मकैमा हावाहुरीले क्षति पुर्‍याएको स्थानीय जवानसिंह सुनारले बताए । 'यहाँ धानखेती हुँदैन । यहाँको मुख्य बाली मकै हो', उनले भने, 'हावाहुरीले मकै बाली नष्ट…