Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ । इन्जुरी समयमा नेपालले गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो । बिहीबार ढाकास्थित नेशनल स्टेडियममा भएको रोमाञ्चक खेलमा नेपालले पहिलो हाफमा अग्रता लिएको थियो। तर, दोस्रो हाफको सुरुवातमै घरेलु टोली बंगलादेशले लगातार दुई गोल फर्काउँदै खेल आफ्नो पक्षमा पार्यो । नेपालका लागि २९औं मिनेटमा…