Khabarhub

संसद सचिवालयका कर्मचारीको आन्दोलनबारे सभामुख घिमिरे छलफलमा

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबीच छलफल भइरहेको छ । सभामुखको सरकारी निवासमा जारी बैठकमा संघीय संसद सचिवालयका कर्मचारीको आन्दोलन र समाधानका विषयमा छलफल भइरहेको हो । यस विषयमा सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसँग छलफल गरिसकेका छन् । आज…