Khabarhub

अदालतभित्र सिरोहियाको बयान, बाहिर समर्थक र प्रहरीबीच धक्का-मुक्का

जनकपुरधाम- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अदालतभित्र बयान दिइरहँदा बाहिर सडकमा प्रहरी र प्रदर्शनकारीबीच धक्कामुक्का भइरहेको छ । प्रदर्शनकारीले ‘राज्य आतंक बन्द गर, सञ्चार उद्यमी कैलाश शिरोहियालाई रिहा गर’ नारा जस्ता नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्न खाेजेपछि प्रदर्शनकासँग धक्कामुक्का भएकाे हाे । जिल्ला अदालत परिसरबाहिर तरुण दल, नेपाल…