Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमा जातीय, धार्मिक र साम्प्रदायिक सद्भाव खलल पुग्ने सामग्री पोस्ट गरे कारवाही गर्ने चेतावनी दिएको छ । साइबर ब्युरोले बिहीबार सूचना प्रकाशन गरेर त्यस्ता सामग्री प्रकाशन गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको हो । ‘जातीय भेदभाव, छुवाछुत र श्रमप्रति अवहेलनाका साथै शान्ति सुरक्षा भङ्ग हुने कार्यलाई बढवा दिने सामग्री…