समाचार Archives | Page 2032 of 7987 | Khabarhub Khabarhub

संसदमा विद्यालय शिक्षा विधेयक पेश

काठमाडौँ- सरकारले संसदमा विद्यालय शिक्षा विधेयक पेश गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रतिनिधिसभामा पेश भएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले उक्त विधेयक प्रस्तुत गरेका हुन् । सो क्रममा मन्त्री राईले विधेयक दर्ता भइसकेपछि सरोकारवालाले गरेका आन्दोलन र भएका सहमतिलाई संशोधनको…