Khabarhub

कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर

बैतडी- नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति उत्तरदायी भएर काम गर्ने पार्टी रहेको बताएका छन्  । बैतडीको पाटनमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा उनले कांग्रेसले देश र जनताका लागि राजनीति गरेको बताए । सहमहामन्त्री राठोरले भने, 'जनतालाई अधिकार सम्पन्न बनाउन, दास प्रथा अन्त्य गर्न, रैतीबाट नागरिक बनाउन कांग्रेस खुलेर राजनीतिमा आएको…