Live on
Your Voice, Your Power
काठमाडौं – बलिउड नायक सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्टमा पाँच राउन्ड गोली प्रहार भएको छ । बाइकमा आएका दुई व्यक्तिले आइतबार बिहान सलमानको परिवारलाई लक्षित गरी गोली प्रहार गरेको बताइएको छ । भारतीय मिडियाका अनुसार ३ गोली पर्खालमा र एक गोली घरभित्रै छिरेकाे थियो । यद्यपी मानवीय क्षति भने भएको छैन । सलमानले भने यस…