समाचार Archives | Page 2056 of 7978 | Khabarhub Khabarhub

क्षेत्रपुरको बाँझो जग्गामा खेती गर्न डोजर लगाइँदै

चितवन– यहाँको क्षेत्रपुर क्षेत्रमा झाडी बनेको बाँझो जमिनमा डोजर लगाएर खेतीयोग्य बनाउन सुरु गरिएको छ । सो जग्गामा खेती लगाउन डोजर लगाइएको हो । भरतपुर महानगरपालिका– २ मा बाँझो रहेको जमिनको तथ्याङ्क लिएर खेती लगाउने अभियान सञ्चालन गरिएको हो । वडा समितिले निर्णय गरेर काम सुरु गरिएको हो । वडाध्यक्ष मनोज रानाभाटका अनुसार वडाभित्र रहेका…