Live on
Your Voice, Your Power
काठमाडौं- धनुषामा टिपरसंग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । हिजो अपराह्न धनुषाको धनुषाधाम नगरपालिका ३ स्थित पुरनदाहाबाट धारापानी तर्फ जाँदै गरेको ना ७ ख १६६८ नम्बरको टिपरमा सोही दिशातर्फ जाँदै गरेको प्रदेश २–०१–००३ प ३८२२ नम्बरको मोटरसाइकल ठोक्किँदा सिरहाको गोलबजार नगरपालिका ६ बस्ने ४२ वर्षीय इन्द्रदेव यादवको मृत्यु भएको हो । गम्भीर घाइते भएका…