Khabarhub

पोखरा महानगरका सवइन्जिनियर रोकाय घुससहित पक्राउ

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरका सवइन्जिनियर उषा किरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई डेढ लाख घुससहित पक्राउ गरेको छ । सबइन्जिनियर रोकायलाई पोखरा महानगरपालिका(५ बाट र कन्सल्टेन्सीका कुँवरलाई पोखरा महानगरपालिका(८ बाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए। अख्तियारले रोकाया र कुँवरले घर निर्माण सम्पन्न प्रमाणपत्र  दिलाउन लिएको डेढ…