Khabarhub

बालबालिकालाई चस्मामा लाग्ने शुल्कमा छुट

रसुवा– तिलगङ्गा सामुदायिक आँखा केन्द्र धुञ्चेले दृष्टि कमजोर भएका स्कुले छात्रछात्राले लगाउने चस्मामा लागत मूल्यमा सहुलियत छुट दिन थालेको छ । विद्यालयले गरेको सिफारिस वा निजका साथमा रहेको परिचयपत्रका आधारमा विद्यार्थीले रोजेका चस्माको मूल्यमा सहयोगस्वरूप केन्द्रले प्रतिविद्यार्थी एक हजारका दरले छुट दिन थालेको हो ।  दृष्टि कमजोर भएका विद्यार्थीलाई चस्मामा छुट दिन थालेपछि हिमाली ग्रामीण…