Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले कांग्रेसले कुटिल चाल चालेको बताएका छन् । उनले सांसदलाई मुठभेडको स्थितिमा पुर्याउन नहुने समेत बताए । सभामुख देवराज घिमिरेले बोलाएको चार दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले भने, ‘बैठक सहमति नजिक पनि पुगेन। कांग्रेस संसदीय छानबिन समितिको मागमै अडिएको छ। एक…