Khabarhub

होलीमा उपद्रो : १०३ पक्राउ, ७५० गाडी होल्ड

काठमाडौं- देशका पहाडी जिल्लाका साथै काठमाडौं उपत्यकामा आइतबार होली मनाइएको छ । यसक्रममा मादक पदार्थ सेवन गरेर झगडा गरेको अभियोगमा १ सय ३ जना पक्राउ परेका छन् । मासपे गरेर सवारी चलाएको आरोपमा प्रहरीले साँझसम्म ७ सय ५० वटा सवारी साधन होल्ड गरेको प्रहरी प्रवक्ता डीआइजी भीम ढकालले खबरहबलाई जानकारी दिए । आइतबारको होली विगतमा…