Khabarhub

प्रधानमन्त्रीको जवाफमा कांग्रेसको चित्त बुझेन

काठमाडौं– गृहमन्त्री रवि लामिछानेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌मा दिएको जवाफमा नेपाली कांग्रेसले असन्तुष्टि प्रकट गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रमेश लेखकले प्रधानमन्त्रीको जवाफ चित्त  बुझ्दो नआएको र यसले झनै आश‌ंका बढाएको बताए ।  मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री लामिछानेबारे जवाफ दिएका थिए । प्रधानमन्त्रीको जवाफपछि बोल्दै कांग्रेस…