Khabarhub

सवारी दुर्घटनामा दुईजनाको मृत्यु

सुनसरी– सुनसरीमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–१२ खनार चोकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङ बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा सवार आठ वर्षीय अभि दाहाल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । मृतक काका–भतिजा हुन्…