समाचार Archives | Page 2174 of 7936 | Khabarhub Khabarhub

धरान घटनामा सबै पक्ष संवेदनशील बन्नुपर्छ : रवि लामिछाने

भरतपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धरानमा पछिल्लो समय विकास भएको घटनाबारे सबै पक्ष संवेदनशील बन्नुपर्ने धारणा राखे । कार्यक्रमका सहभागी हुन चितवन आएका लामिछानेले भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सामाजिक सञ्जालमा वैमनश्यता फैलाउने प्रतिक्रिया नदिन र संवादको माध्यमबाट समस्या समाधानमा जोड दिन सबैलाई आग्रह पनि गरे। उनले कुनै पनि अतिवादलाई स्वीकार गर्न…