Live on
Your Voice, Your Power
दमौली– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर वर्तमान सरकार अघि बढेको बताएका छन् । जनयुद्ध अध्ययन प्रतिष्ठानले आयोजना गरेको ‘अमरगाथा’ पुस्तक विमोचन एवं सहिद सम्मान कार्यक्रममा महासचिव गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले आर्थिक समृद्धिलाई नै केन्द्रमा राखेर काम गरिरहेको बताए। प्रधानमन्त्रीको कुशल नेतृत्वका कारण मुलुक विकासको…