Live on
Your Voice, Your Power
फुङ्लिङ– पछिल्लो समयमा ताप्लेजुङमा धुपीपात संकलन क्रमिकरूपमा घट्दै गएको छ । डिभिजन वन कार्यालयको तथ्यांकअनुसार प्रत्येक वर्ष धुपीपात सङ्कलन घट्दै गएसँगै राजस्व समेत घट्दै गएको हो । चालु आर्थिक वर्षमा जिल्लाको राष्ट्रिय वनबाट १७ हजार पाँच सय किलोग्राम धुपीपात संकलन भएको छ । हिमाली क्षेत्रमा पाइने धुपीपात प्रत्येक वर्ष संकलन हुँदै आएको छ। चालु आर्थिक…