Live on
Your Voice, Your Power
त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित फलफूलचोक–बालुवाडाँडा–बोझापोखरी सडक निर्माण सुरु भएको सात वर्ष बितेको छ । जिल्लाको पहाडी क्षेत्रलाई सदरमुकामसँग जोड्ने सडकका रुपमा रहेको यस सडक सात वर्ष पूरा हुँदासमेत निर्माण सम्पन्न हुन नसकेको हो । फलफूल चोक–बालुवाडाँडा–बोझापोखरी बीस किलोमिटर सडक निर्माण विसं २०७४ मा अघि बढेको थियो । बीस किलोमिटरमध्ये १४ किलोमिटरसम्म कालोपत्रे गर्ने…