Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलको बैठक बस्दै छ । बैठक शुक्रबार बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने पार्टी उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिएका छन् । संसदको हिउँदे अधिवेशन माघ २२ गतेका लागि आह्वान भएको छ । उक्त अधिवेशनबारे छलफल गर्नको लागि संसदीय दलको बैठक बोलाइएको उपसभापति अर्यालले बताए । यसैबीच रास्वपाले माघ २१…