Live on
Your Voice, Your Power
दिनभर आजमा प्रधानमन्त्री प्रचण्ड युगाण्डा भ्रमणमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी टेरामक्स र एमडीएमएससम्बन्धी कागजात बुझाउन संसदीय समितिको निर्देशन तेस्रो जित निकालेको सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा क्षेप्यास्त्र खरिद सम्झौतामा हस्ताक्षरमा जापानको हस्ताक्षर लगायतका समाचार रहने छन् । अध्यादेश जारी राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० जारी…