Live on
Your Voice, Your Power
काठमाडौं – राष्ट्रियसभा निर्वाचन अगाडि मन्त्रिपरिषद् पुनर्गठन नहुने भएको छ । राष्ट्रियसभा निर्वाचन माग ११ गते हुँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस १० गते सरकारले गरेको १ वर्षको कामबारे समीक्षा गर्दै मन्त्रीपरिषद् पुनर्गठन हुने बताएका थिए । माघ १० गते भित्र मन्त्रिपरिषद् पुनर्गठन गरिसक्ने बताएका प्रधानमन्त्रीले हालसम्म त्यसको तयारी नगरेको पाइएको छ । तत्काल…