Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले सत्तापक्षले आफूहरूको कुरा नसुनेकाले सत्तापक्ष सांसदले बोल्दा आफूहरूले सदन बहिष्कार गरेको बताएका छन् । आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकमीसँग कुरा गर्दै प्रवक्ता झाले विरोधकाबीच आफूहरूले अन्य सबै सांसदको कुरा सुनेको तर सत्तापक्ष सांसदले बोल्न थालेपछि आफूहरूले बैठक बहिष्कार गरेको बताएका हुन् । सत्तापक्षले रास्वपाले उठाएका विषयलाई नसुनेसम्म…