Khabarhub

अध्ययन केन्द्र बन्दै भक्तपुर

भक्तपुर– देशविदेशका लागि भक्तपुर अध्ययन केन्द्र बन्न थालेको छ । देशकै सबैभन्दा सानो जिल्लाको सबैभन्दा सानो भक्तपुर नगरपालिकामा दैनिक देशविदेशबाट अध्ययन भ्रमण गर्न आउनेहरुको लर्कोले यस्तो देखिएको हो ।  भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चालु आर्थीक वर्षको साउन १ देखि पुस २३ गतेसम्ममा यस नगरपालिकामा चीन, जापान, नर्वे, जर्मनी, क्यूवा, लक्जमवर्ग, घाना, तान्जानिया, अर्जेन्टिना, बेलायत,…