समाचार Archives | Page 2401 of 8020 | Khabarhub Khabarhub

कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमद्वारा राजीनामा

काठमाडौं- कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । सरकार गठनका लागि दाबी गर्न आवश्यक संख्या नपुग्ने भएपछि मंगलबार दिउँसो  गौतमले सभामुख पदबाट राजीनामा दिएका हुन् । सभामुख गौतमले इमेलमार्फत उपसभामुखलाई राजीनामा पठाएका हुन् । एमाले हिक्मत कार्कीले मुख्यमन्त्रीमा विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री पदमा दाबी गर्न प्रदेशसभा प्रमुख परशुराम खापुङले आह्वान गरे…