समाचार Archives | Page 246 of 8208 | Khabarhub Khabarhub

असार १५ पछि मात्रै जिल्ला अधिवेशन गर्न तरुण दलका अध्यक्षको निर्देशन

काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले असार १५ गतेपछि मात्रै जिल्ला अधिवेशन गर्न निर्देशन दिएका छन् ।  अध्यक्ष विद्धान गुरुङले मातहतलाई परिपत्र गर्दै असार १५ गतेसम्म सदस्यता वितरण गरी सकेपछि मात्रै अधिवेशन गर्न जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिएका हुन् ।  ‘दलका जिल्ला कार्यसमितिहरूले अधिवेशन हुन बाँकी आ–आफ्ना जिल्लाका वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्रहरूमा…