Khabarhub

यू-१९ एशिया कप : युएईद्वारा श्रीलंका २ विकेटले पराजित 

काठमाडौँ- जारी एसीसी यू-१९ एशिया कप अन्तर्गत आयोजक युएईले श्रीलंकालाई पराजित गरेको छ । सोमबार सम्पन्न समुह बि अन्तर्गतको खेलमा युएईले श्रीलंकालाई २ विकेटले पराजित गरेको हो । श्रीलंकाले दिएको २२१ रनको लक्ष्य पछाएको युएईले ४८.२ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस अघि पहिला ब्याटिङ गर्दै श्रीलंकाले ५० ओभरमा ९ विकेट…