Live on
Your Voice, Your Power
वाशिङ्टन – इजरायल र इरान युद्धमा अमेरिकी उपस्थितिका बारेमा राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई सातामा निर्णय गर्ने भएका छन् । अमेरिकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले विज्ञप्ति जारी गर्दै सो कुरा बताएकी हुन् । यस बीचमा ह्वाइट हाउसले वार्ता अघि बढाउने सम्भावना छ । यसैबीच अमेरिकी विदेशमन्त्री मार्क रुबियो र उनका बेलायती समकक्षी डेभिड लेमीको बीचमा…