Khabarhub

अवैध लागूऔषध गाँजासहित दुईजना पक्राउ

कास्की– अवैध लागूऔषध गाँजासहित दुईजना पक्राउ परेका  छन् । पोखरा महानगरपालिका-१४ नयाँपुलबाट १ किलो ५ सय ग्राम गाँजासहित सोही महानगरपालिका-१४ समिनतारा बस्ने २० वर्षीय पूर्ण तामाङ समेत २ जनालाई प्रहरीले पक्राउ गरेको हाे । उनीहरूले नयाँपुलबाट एक जनाको साइकल खोसी लगेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उक्त साइकल र  पूर्ण…