Khabarhub

युद्धबिराम सकिएलगत्तै इजरायलद्वारा गाजामा आक्रमण

गाजा– इजरायल र हमासबीच विगत केही दिनदेखि जारी युद्धविरामको म्याद सकिएपछि इजरायलले गाजा पट्टीमा फेरि आक्रमण सुरु गरेको छ । हमाससँग युद्धविराम जारी राख्ने सहमति नभए पछि इजरायलले यो आक्रमण गरेको हो । इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले पनि यस सम्बन्धमा एक विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘हमासले युद्धविरामको उल्लङ्घन गरेको छ र इजरायली…