Live on
Your Voice, Your Power
कास्की - केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा आर्मीले बागमती प्रदेशलाई ४ विकेटले हराएको छ । पोखरा रंगशालामा भएको खेलमा बागमती प्रदेशलाई हराएको आर्मीले फाइनलमा स्थान पक्का गरेको छ । जितका लागि पाएको १२८ रनको लक्ष्य आर्मीले खेल सकिन ३० बल बाँकी छँदा नै पूरा गर्यो । आर्मीलाई जिताउन भीम सार्कीले ३९ तथा…