Live on
Your Voice, Your Power
झापा– मेचीनगर नगरपालिका–१४ स्थित हातेमालो सामुदायिक वनभित्र आज बिहान एउटा कार जलेको अवस्थामा फेला परेको छ । मेची राजमार्ग अन्तर्गतको चारआली–चन्द्रगढी खण्डको सडकबाट २०० मिटर टाढा जंगलभित्र कार पूर्णरुपमा जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए। कार आगजनीबारेमा अनुसन्धान भइरहेको उनले जानकारी दिए । कारको नम्बर प्लेटसमेत जलेको जनाइएको छ ।…