समाचार Archives | Page 255 of 8211 | Khabarhub Khabarhub

क्लब विश्वकप : रामोसको गोलमा मोन्टेरीले रोक्यो मिलानलाई

काठमाडौं - फिफा क्लब विश्वकप अन्तर्गत बुधवार राति भएको खेलमा मोन्टेरी र इन्टर मिलान बराबरीमा रोकिएका छन्। खेलको २५ औँ मिनेटमा नजिकैको दुरीबाट शक्तिशाली हेडमार्फत् भेट्रान रक्षक सजियो रामोसले मोन्टेरीलाई अग्रता दिलाएका थिए। पहिलो हाफ सकिन अघि लारटारो मार्टिनेजले इज्टरका लागि पहिलो गोल गरे। मार्टिनेजको यो गोलसँगै दुवै टिमले १-१ को बराबरी गरेका हुन्। फिफा…