Khabarhub

नेपाल सुपर लिग आजबाट सुरु हुँदै

काठमाडौं- नेपाल सुपर लिग आजबाट सुरु हुँदैछ । दोस्रो नेपाल सुपर लिग (एनएसएल) आजदेखि दशरथ रंगशालामा सुरु हुँदै छ । जस अन्र्तगत कुल ४० खेल हुनेछन् ।  आजबाट सुरु हुने उद्घाटन खेलमा काठमाडौं र इलाम आमुने सामुने हुनेछन । सुपर लिगको दोस्रो संस्करणको नवप्रवेशी टोली इलामले लिग उपाधि दाबी गर्न राष्ट्रिय टोलीका अधिकांश खेलाडी अनुबन्ध गरेको…