Khabarhub

टोखामा गर्‍यो एभरेष्ट बैंकले १२८ औं शाखा उद्घाटन

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले काठमाडौंको टोखामा १२८ औं शाखा उद्घाटन गरेको छ । शुक्रबार बैंकले टोखा नगरपालिका–६ मा १२८ औँ शाखा उद्घाटन गरेको हो । बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य र टोखा नगरपालिकाका उप–मेयर श्री मुरारी तामाङले संयुक्त रूपमा शाखाको उद्घाटन गरेका छन् । उक्त उद्घाटन समारोहमा नेपाल चेम्बर अफ कमर्शका कार्यकारी सदस्य …