Live on
Your Voice, Your Power
काठमाडौँ- सरकारले सवारी तथा यातायात व्यवस्थासम्बन्धी नियमावली संशोधन गर्ने भएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषदको विधेयक समितिबाट पेश भएको सवारी तथा यातायात व्यवस्था (नवौं संशोधन नियमावली २०८०) स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिइन् । बैठकले असार २० गतेदेखि अजरबैजानको बाकुमा हुने असंलग्न राष्ट्रहरुको मन्त्रिस्तरीय…