राजनीति Archives | Page 591 of 2029 | Khabarhub Khabarhub

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था छ: रक्षामन्त्री खड्का

सुर्खेत - उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था रहेको बताएका छन्। शनिबार सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरुसँग उनले देशको अर्थतन्त्र खराब अवस्थाबाट गुज्रिरहेको उल्लेख गरेका छन् । उनले भने, ‘मुलुकको अर्थतन्त्र ऋणात्मक कमजोर बनिरहेको, कर्मचारीलाई तलव खुवाउन पनि ऋण लिनुपर्ने अवस्था रहेको छ ।’ सरकारले हालै मात्र सरकारको न्यूनतम साझा कार्यक्रम ल्याएको…