Live on
Your Voice, Your Power
काठमाडौँ- तालिबान समूहले अफगानिस्तानमा सरकार घोषणा गरेको छ। अफगानिस्तानमाथि नियन्त्रण कायम गरेको तीन सातापछि उसले सरकार घोषणा गरेको हो । तालिबानी समूहका अनुसार मुल्लाह मोहम्मद हसन अखुन्द अफगानिस्तानका नयाँ प्रधानमन्त्री हुनेछन्। यसैगरी उपप्रधानमन्त्री अब्दुल गनी बरादर हुने समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएको बीबीसीले जनाएको छ । उनले भने, "हामीलाई थाहा छ लामो समयदेखि हाम्रा जनता…