समाचार Archives | Page 5985 of 8334 | Khabarhub Khabarhub

तनहुँमा कांग्रेसमा नयाँ सदस्य बढी

तनहुँ– तनहुँमा नेपाली कांग्रेस नयाँ सदस्य बढी छन् । पार्टीको जिल्ला शाखाले सार्वजनिक गरेको विवरणमा जिल्लामा पुरानाभन्दा नयाँ सदस्य बढी देखिएका हुन् । यही भदौ १८ गतेदेखि शुरु हुने महाधिवेशनका लागि सार्वजनिक विवरणमा जिल्लामा सात हजार ५७९ नयाँ क्रियाशील सदस्य थपिएका छन् भने नवीकरण गरेका सदस्य छ हजार ९३५ छन् । योसँगै कूल क्रियाशील सदस्य…