समाचार Archives | Page 6082 of 8265 | Khabarhub Khabarhub

एमाले संसदीय दलको बैठकमा पुनर्स्थापित संसदमा पार्टीको भूमिका बारे छलफल हुने 

काठमाडौँ– नेकपा एमालेको संसदीय दलको बैठक आजलाई बोलाइएको छ । बैठक दिउँसो ३ बजे बस्ने गरी बोलाइएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । सरकारबाट बाहिरिएपछि पहिलोपटक संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । साउन ३ गतेलाई संसद बैठक बोलाइएपछि पुनर्स्थापित संसदमा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको भट्टराईले बताए…